Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको कालिकामाईबाट १० किलो चरेससहित एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।  पर्साको कालिकामाई गाउँपालिका बाट ठुलो परिमाणमा लागूऔषध चरेस सहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कालिकामाई -१ मुडली टोल बस्ने प्रेम पासवानको छोरा अन्दाजी वर्ष २१ को अनिल पासवान रहेको प्रहरीले जनाएको छ ।

फुलवरिया देखि मुरलीगाउँ तर्फ उतर दक्षिण नहरको बाटो लागु औषध ओसार पसार हुँदैछ भनि विशेष सूचनाको अधारमा प्रहरी चौकी आसवारी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा खटिएको सयुक्त टोलीले पर्साको कालिकामाई -१ स्थित फुलवरिया देखि मुरली तर्फ आउन जान नहर सडक खण्डमा पुग्दा पासवानले पछाडी कालो रंगको झोला भिडी उतरबाट दक्षिणतर्फ BR 22 AT 8498 नम्बरको पलाटिना मोटरसाईकल चलाई आइरहेको निजमाथि सकसन्का लागी चेकजाच गर्दा उनले बोकेको कालो झोलाबाट ५०० ग्रामको २० पकेट प्लाष्टिकमा बेरिएको १० किलो लागू औषध चरेस सहित पासवानलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए ।

चरेससहित पक्राउ परेका पासवानलाई ईप्रका पोखरियामा राखेर थप अनुसन्धान भइरहेको गिरिले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद