Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यालयको लापरवाहीका कारण विद्यार्थीको करेन्ट लागेर मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राजविराज । सप्तरीको एक निजि विद्यालयमा करेन्ट लागेर एक बालकको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका छन् ।

जिल्लाको राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कूलको कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका – १ झुटकीका लक्ष्मणप्रसाद यादवका १५ वर्षीय छोरा पेसलानन्दको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् । विद्यार्थी र अभिभावकसहितका स्थानीयले स्कूल अगाडि टायर बालेर प्रदर्शंग अरेका छन् ।

प्रत्यक्षदर्शीकाअनुसार विद्यालयले नियमित रूपमा शुक्रबार आयोजना गर्दै आएको खेलकुद प्रतियोगिताका लागि पेसलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो ।

हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको हो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

विद्यालय प्रशासनको लापरबाहीका कारण घटना भएको भन्दै विद्यार्थी विद्यालयको गेटअगाडि प्रदर्शनमा उत्रिएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० जेष्ठ १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद