Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पटेर्वासुगौली गाउँपालिका स्थित गादी र भलुवाही खोलामा मापदण्ड विपरीत उत्खनन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्साको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत पर्ने गादी र भलुवाही खोलामा मापदण्ड विपरीत उत्खनन भईरहेको स्थानीयले बताएका छन् |

खाेलाकाे ठेक्का सकारेकाे ठेकेदारले गरेकाे सम्झाैतामा उल्लेख मापदण्ड विपरित गिट्टी,बालुवार ढुंगा उत्खनन गरिरहेकाे स्थानीयकाे भनाई छ ।

ठेकेदारले खटाएका कर्मचारीले खाेलामा १५देखी २० फिट सम्म गहिराे खाल्डाे खनेर उत्खनन गरिरहेका छन् ।यसकासाथै खाेलाछेउकै जंगलकाे रुखको जराबाट पनि गिट्टी र बालुवा उत्खनन भइरहेका कारण त्यसले जंगल विनाश हुने जाेखिमपनि बढेकाे स्थानीयले बताएका छन् ।

सम्झौतामा खाेलामा ३ फिट मात्रै गहिराईमा उत्खनन गर्न पाउने र रुखको जराबाट १० फिट छोडेर मात्र उत्खनन् गर्नुपर्ने उल्लेख छ ।

तर ठेकेदारले मापदण्ड विपिरत तथा जंगल नै विनाश हुने गरि उत्खनन गरिरहेकाे भएपनि सम्बन्धीत सरोकारवाला निकायले अनुगमन नगरेकाे स्थानीयले बताएका छन् |

यसका साथै ठेकेदारले गिट्टी , बालुवा र ढुङ्गा ओसार्ने ट्याक्टरहरुसंग ताेकिएकाे दर रेट भन्दा बढी रकम पनि असुलिरहेका छन् ।ठेकेदारका कर्मचारीले कम रकमकाे पुर्जी दिएर बढी रकम असल्ने गरेकाे ट्याक्टर चाकलहरुकाे आराेप छ ।

गादी खाेलामा उत्खननकाे ठेक्का उज्वल निर्माण सेवाले गत फागुन २९ गतेदेखि जेठ ३२ गतेसम्मका लागि ३४ लाख २५ हजार रुपैयाँमा सकारेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०८० जेष्ठ ८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद