Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

औषधि तथा बिक्रि प्रतिनिधि संघ वीरगंज इकाईकाे निर्वाचनमा राम गाेसाइ नेतृत्वकाे प्यानल विजयी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ वीरगंज इकाईकाे निर्वाचनमा राम गाेसाइ नेतृत्वकाे प्यानल विजयी भएकाे छ । वीरगंज १४ स्थित पिपरा धर्मशालामा शनिबार भएकाे निर्वाचनमा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ वीरगंजकाे अध्यक्षमा गाेसाइ सहित उनकाे पुरै प्यानल विजयी भएकाे हाे ।

आइतबार विहान १ बजे सम्पन्न मतगणनाकाे नतिजा अनुसार गाेसाइ ११५ मत ल्याएर विजयी हुँदा उनकाे निकटतम् प्रतिस्पर्धी साैरभ वर्णवालले ९७ मत पाएका थिए ।

त्यसैगरी संघकाे वरिष्ठ उपाध्यक्षमा रमेश गिरि ११६ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी रिकेश साहले ९८ मत पाएका थिए । उपाध्यक्षमा अमित कर्ण ११९ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी देवेन्द्र लाल कर्णले ९७ मत पाएका थिए ।

त्यसैगरी सचिवमा मौसम राज भट्टराई १११ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटम् प्रतिस्पर्धी निखिल साहले १०४ मत पाएका थिए । सहसचिवमा दिपेन्द्र लाल साह ११५ मत र सागर गुप्ताले १०८ मत ल्याएर विजयी भएका हुन् । उनीहरुकाे प्रतिस्पर्धी सुजीत गुप्ताले ८९ मत र अजय पटेलले ९६ मत पाएका थिए ।

त्यसैगरी संघकाे कोषाध्यक्षमा सेखर पन्जियार १२२ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी सूरज सर्राफले ९१ मत पाएका थिए । सह कोषाध्यक्षमा बिबेक चौधरी १११ मत ल्याएर विजयी भएका हुन् भने उनकाे प्रतिस्पर्धी बब्लू चौधरीले १०२ मत पाएका थिए ।

त्यसैगरी संघकाे सदस्यहरु दिपेन यादव ११९ मत, अजित कुसुवाहा ११८ मत, सुनिल मालि ११६, बिकास कुशवाहा ११४ मत र नितेश पटेल १०६ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृत औषधी बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष श्याम मण्डलले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद