Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राख्न सांसद अच्युतप्रसाद मैनालीको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा ५ सय विघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेती नष्ट भएकोप्रति सांसद अच्युतप्रसाद मैनालीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मैनालीले कि किसानलाई आवश्यक राहतको व्यवस्था गर्नुपर्ने माग गरे ।

गत वर्ष पनि हिमालय इन्सुरेन्सले किसानलाई बिमा उपलब्ध नगराउँदा किसानहरुले क्षती बेहोर्नुपरेको मैनालीको भनाई छ ।

कृषि मन्त्रालयको संवेदनहिनता र लापरवाहीका कारण किसान ठूलो मर्कामा परेको मैनालीले बताए ।

तामागढी सिम्रौनगढ खण्डको जग्गाको मुआब्जा यसै वर्ष उपलब्ध गराउनुपर्ने माग गर्दै उनले ऐतिहासिक एवम् पूरातात्विक स्थल सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रियाको थालनी गर्न आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद