Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल इन्फोटेक (एनआइ) कलेजद्वारा आयोजित स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक (एनआइ) कलेजद्वारा आयोजित स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

यहाँस्थित होटल भिषुवामा शनिबार आयोजित कार्यक्रममा बिसीए – २०७९ ब्याच को स्वागत गरिएको थियो भने बिसीए र बिएससी-सीएसआइटी – २०७५ ब्याचको बिदाई गरियो ।

एनआइकी निर्देशक काजल सिंहले उदघाटन गरेको कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक तथा कलात्मक प्रस्तुति गर्नुका साथै कयौं सृजनात्मक खेल पनि खेले । त्यसैगरी मानासेवा आश्रम मधेश प्रदेशका प्रमुख एवम् युवा सामाजिक अभियन्ता देवेश गुप्ताले विद्यार्थीहरुका लागि प्रेनात्मक अभिमुखीकरण पनि गरे ।

कार्यक्रममा स्नातकका विभागीय प्रमुख विजय कुशवाहा, स्नातकका संयोजक नीरज श्रीवास्तव, आइटी संयोजक अमरिश सिंह, लेक्चरर अमरेन्द्र चौरसिया, निधी गुप्ता, प्रसान्त कुमार, राजेश गुप्ता, राजेश राज थापा, गेनालालप्रसाद यादव, लक्ष्मी झा, अभय मिश्र लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद