Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अस्पताल परिसरमा धुम्रपान निषेध सम्बन्धि जनचेतनामूलक स्टिकर टास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा पर्सा जिल्ला बि.म.न.पा. वडा नं. २ स्थित बिरगंज मेट्रोसिटी अस्पताल, सुर्य अस्पताल र वडा नं. ४ स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा धुम्रपान निषेध सम्बन्धि जनजेतना मुलक स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा समिति कार्यालयका बडा नं.२ कि महिला बडा सदस्य श्रीमती संगिता थापा भुजेलको प्रमुख अतित्थ्यमा भएको सो कार्यक्रममा बिरगंज मेट्रोसिटी अस्पतालका डाक्टर सुनिल प्रसाद महतो, मंसुर आलम, सुर्य अस्पतालका डाक्टर सरोज यादव, रोहित गिरी , रंजित चौरसिया ,संजय कुमार , बलिराम चौरसिया, नारायणी उपक्षेत्रिय अस्पतालका डाक्टर नरेश चौधरी , एराज खान, हृदयनारायण महतो , सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष अब्दुल हक , सचिव प्रविण बिक्रम शाह, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह , सदस्य अब्दुल कैस, स्थानियहरुको साथै सामुदायिक प्रहरीका प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज.दिपेन्द्र कुमार यादव लगायतको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण
मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी
मुख्य समाचार

वीरगन्जमा एमालेको शक्ति प्रदर्शन, नेता–कार्यकर्ता एकताले पर्सामा जित नजिकिएको दाबी

प्रकाशित : २०८० जेष्ठ ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद