Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जगरनाथपुर गाउँपालिकाकाे दुई विद्यालयमा प्ले स्टेशन जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले बालबालिकाहरुकाे लागि विद्यालय खेल्ने पूर्वधारकाे जडान गरेकाे छ । गाउँपालिकाले बालबिकास कक्षा बालबालिकाहरुकाे लागि दुई विद्यालयमा एफाेर प्ले स्टेशन जडान गरेकाे हाे ।

गाउँपालिका अन्तर्गतका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसीहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठीमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । समता रणनितिक कार्यक्रम अन्तर्गत गाउँपालिकाका दुई विद्यालयका बालबिकास र प्राथमिक तहका बालबालिकाहरुकाे लागि प्ले स्टेशन जडान गरिएकाे उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे निर्देशनमा विद्यालयहरुमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद