Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सडक सुरक्षा सप्ताह’को अवसरमा आयोजित कार्यक्रममा १ महिलासहित ३९ जनाले रगतदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०६ जेठ  । वीरगञ्जस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।‘सडक सुरक्षा सप्ताह २०८० ’कार्यक्रमको छैठौं दिन शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ३९ जनाले रगतदा गरेका हुन् ।

रगततदान गर्नेहरुमा कोपिला श्रेष्ठ , मनमोहन कुमार यादव , किरण चौधरी , ध्रुब चौधरी , गोविन्द हिमाल , राम महत्तो , सदाम हुसेन , प्रेमलाल साह , आशीष कुमार साह , कृष्ण वर्णवाल लगायतका रहेको कार्यक्रममा सहभागी युवा अभियन्ता दिलिपराज कार्कीले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणीराम थापाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिपक गिरि , राजेन्द्र भट्टराई , महेशसिंह धामी, रणधीर वर्णवाल लगायतको पनि उपस्थिती थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० जेष्ठ ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद