Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : बिन्दबासिनीको गर्दौलमा रहेको सार्वजनिक जग्गा १० गते देखि खाली गराइने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं १ र २ मा रहेको अतिक्रमित सार्वजनिक जग्गा १० गते देखि खाली गराइने पालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाले पटक पटक सूचना जारी गरी अतिक्रमित रहेको सार्वजनिक जग्गा खाली गर्न जानकारी गराउँदा नगरेकोमा पालिका प्रमुख प्रमोद तिवारी सहितको टोलीले आज उक्त ठाउँमा जग्गा खाली गराउन आफैं जेसिबी लिएर पुगेका थिए ।

अध्यक्ष तिवारीले जेसीबि लिएर पुग्दा उक्त ठाउँमा अतिक्रमित गरी घर बनाई बसेका बासिन्दाहरुले ७ सात दिनको म्याद दिनु हामी आफै खाली गर्ने प्रतिबद्धता गरेपछि थप ७ दिनको म्याद दिएको पालिकाले जनाएको छ ।

आउँदो १० गते भित्र आफैं खाली नगरेमा नेपाल सरकारको कानुन बमोजिम बाध्य भई ११ गते देखि पालिकाले खाली गराउने गाउँपालिका अध्यक्ष तिवारीले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री
आर्थिक

तीजमा वीरगन्ज कारागारका महिलालाई खाद्यान्न र सरसफाइ सामग्री

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद