Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सुनचाँदीको मूल्य स्थिर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन शुक्रबारकै मूल्य एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजावी सुन शुक्रबारकै मूल्य प्रतितोला १ लाख १० हजार २५० रूपैयाँ नै तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघका अनुसार आइतबार चाँदी शुक्रबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग
मुख्य समाचार

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद