Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लायन्स क्लब द्वारा वीरगञ्ज कारागारका महिला कैदीबन्दीलाई स्यानेटरी प्याड वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । लायन्स क्लबले वीरगञ्जस्थित कारागार भित्र रहेका महिला कैदीबन्दीलाई स्यानेटरी प्याड वितरण गरेको छ ।

शुक्रबार कारागारमा स्वास्थ्य सम्बन्धि चेतना कार्यक्रमको आयोजना गर्दै ६६ महिला कैदबन्दिलाई १२० प्याकेट सेनेटरी प्याड वितरण गरेको हो । प्याड उनीहरुले दुई महिनासम्म प्रयोग गर्न सक्छन् ।

लायन्स क्लब वाल्कीङ टिम (एनएलएफ) का प्रविन दयालको अध्यक्षतामा आयोजित कार्यक्रममा कारागार भित्रका महिला कैदलाई स्वस्थ रहन अपनाउनु पर्ने विभिन्न बानीको बारेमा सिकाइएको थियो ।

कार्यक्रममा लायन्स क्लब २०२३/२४ का डिजी देवकीनन्दन अग्रवाल, वीरगञ्ज कारागारका निमित्त जेलर नवराज बर्तौला, कारागारका सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक लक्ष्मण बराल, कारागार स्वास्थ्यकर्मी दिपक यादव, लायन्स क्लबका आकाश सर्राफ, क्लबका क्याबिनेट सचिव बासुदेव तिमलसिना, कोषाध्यक्ष आर.वी. पाण्डे, प्रो.इन. चिफ आकाश सरार्फ, एरिया चिफ उमेश शर्मालगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद