Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिल्ला प्रहरी कार्यालय बारामा भिक्टिम रेस्पोन्स टिम गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बारामा भिक्टिम रेस्पोन्स टिम गठन भएको छ । प्रहरी कार्यालय बिचौलिया मुक्त बनाउन र सर्वसाधारणको प्रहरीकोमा सजिलै पहुच होस् भन्ने उदेश्यले भिक्टिम रेस्पोन्स टिम गठन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो ।

उक्त टिमले जिल्ला प्रहरी कार्यालय बारामा बिभिन्न काम विशेषले आउने सेवाग्राहीहरुलाई सम्बन्धित शाखामा पु¥याउने लगायत सेवाग्राहीको काम छिटो, छरितो र बिचौलिया रहित प्रहरी सेवा प्रदान गर्ने रहेको उहाँले बताउनुभयो ।

दलित, महिला, सशक्त र बृद्धहरु जिल्ला प्रहरी कार्यालय बारामा आएमा उहाँहरुलाई सम्बन्धित फाँटमा पुर्याउने लगायत उहाँहरुको समस्या बुझेर छलफल गराउने कार्य गर्ने उहाँले बताउनुभयो ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा सात जनाको टोली बनाउने योजना रहेकोमा हाल प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको टोली बनाएर सो टिम गठन गरिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद