Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको जितपुरमा पिकअपकाे ठक्करबाट कालिकामाईका नुनियाकाे मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
A A
file photo

file photo

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे आज विहान मृत्यु भएकाे छ । पिकअपकाे ठक्करले बसमा सवार यात्रु पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महताे नुनियाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंजबाट काठमाडाैंकाे लागि जादै गरेकाे ना ६ ख ९३६१ नम्बरकाे बसमा सवार नुनियाकाे विपरित दिसाबाट आउँदै गरेकाे प्रदेश २ -३ -००१ -च -२४५२ नम्बरकाे पिकअपले ठक्कर दिदाँ मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषाेत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

बसमा सवार नुनियाले झ्यालबाट टाउकाे निकालेका कारण र पिकअपकाे गति तिब्र रहेकाेले दुर्घटना भएकाे उनले वताए । यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराकाे सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे प्रवक्ता पाण्डले वताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० बैशाख २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद