Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वैदेशिक रोजगार विषयक पालिकाका शाखा प्रमुखहरु संग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२८ वैशाख । स्वदेशमा नै रोजगार गरौं ,वैदेशिक रोजगारमा जाने नै भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔ भने नाराका साथ सुरक्षित आप्रवासन सामी कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन सामी कार्यक्रमले बिहिवार वैदेशिक रोजगार विषयक पालिकाका शाखा प्रमुखहरु संग एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम पर्साले बिरगंज महानगर पालिका ,पर्सागढी नगरपालिका,सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिका गरि चारवटा पालिकाका शाखा प्रमुख एवम् अन्य शाखाका कर्मचारी हरु संग अन्र्तकृया कार्यक्रम भएको थियोे ।

कार्यक्रममा सो पालिकाका प्रतिनिधिहरुले आब आफ्नो पालिकाहरुमा वैदेशिक रोजगारमा जान चाहने युवा तथा अन्य रोजदाताहरुलाइ आजको विषय बस्तुहरुको जानकारी गराउने प्रतिबद्धता जनाएका थिए ।

साथै वैदेशिक रोजगारमा जानुपरेमा आफनो हातमा सीप सिकेर गए विदेशमा सहज तरिकाले काम पाउने भएको ले आफ्नो पालिकामा वैदेशिक रोजगारी का लागी सिफारिस लिन आउने रोजगार दातालाइ जानकारी गराउने आश्वासन समेत दिएका छ्न ।

दिब्री बिकास श्रोत केन्द्रका कार्यकारी निर्देशक रामा कान्त पटेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

सो अन्त्र्कृया कार्यक्रममा सूचनामा पहुँच र मुद्दा को बारेमा देवता रिजाल र कार्यक्रम को उदेश्य माथी रामा शंकर कुशवाहले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम बिरगंज माहानगरपालिका शिक्षा अधिकृत हरि राउत ,ठोरी गा.पा को शाखा अधिकृत धर्मराज थापा ,सखुव प्रसौनी गा.पा का स्वास्थ प्रमुख राजेस प्रसाद रौनियार र पर्सा गढी न.पा का सुमन कुमार साह लगयतको उपस्थित रहेका थिए । कार्यक्रम को सहजीकरण कोपिला चौलागाईं साह ले गरेकी थिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद