Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्लाहीमा बीभत्स अवस्थामा भारतीय नागरिकको शव फेला

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही। सर्लाहीको हरिपुर्वामा बीभत्स अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ।

बुधबार साँझ हरिपुर नगरपालिका– १ पथरा पुलबाट पाँच सय मिटरको दूरीमा बीभत्स अवस्थामा भारतीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार झाडीमा टाउको र शरीर छुट्टिएको अवस्थामा भारतको सीतामढी ग्रामपञ्चायत सोनवर्षा वडानम्बर–९, बस्ने अन्दाजी २८ वर्षका सिकु भनिने शेखर सुमनको शव फेला परेको हो।

बीभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले २५ मिटरको दूरीमा मृतकको टाउको र शरीर अलग गरिएको फेला पारेको हो। शव परीक्षणका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी कैलाश राईले जानकारी दिए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद