Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा प्रहरीद्वारा स्रोत नखुलेको १२ लाख रकम सहित दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २८,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकम सहित मंगलवार दुई जना पक्राउ गरेको छ । उनीहरुको साथबाट १२ लाख स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ता र सोही स्थान वडा नंं ६ बस्ने बर्ष २६ को मुसाहेब आलम रहेको प्रहरीले जनाएको छ ।

पर्साको बिन्दबासीनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा पुल नजिकैबाट प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको चेकीङ टोलीले बीरगन्जबाट प्रसौनीभाठ्ठातर्फ जाँदै गरेको अवस्था मोटर साईकल रोकी चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुले चललाएको BR 05 S 4702 नम्बरको मोटर साईकल समेत नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार प्रेस बिज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च
मुख्य समाचार

भ्रष्टाचार आरोपबाट जोगिन र छानबिन प्रभावित पार्न आनन्द लामिछानेको राजीनामा प्रपञ्च

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग
मुख्य समाचार

जनजीविकाका समस्या समाधान गर्न सरकारसँग पर्साका कम्युनिस्ट पार्टीको माग

प्रकाशित : २०८० बैशाख २८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद