Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिजुली ट्रान्सर्फमर मुनि फोहोर गरी आगो लगाउने आयल निगमलाई ५ हजार जरिवाना 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २७,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपाल आयल निगम बीरगन्ज शाखालाई ५ हजार रुपैया जरिवाना गरेको छ । बीरगन्ज वडा न १५ लक्ष्मणवा प्रतिमा चौक नजिक शाखा कार्यालय अगाडी बाटोमा फोहोर फ्याकेर आगो लगाएकोले महानगरपालिकाले जरिवाना गरेको हो ।

वीरगञ्ज महानगरपालिकाले जरीवाना गरियो रसिद

गर्मीको मौसममा तेज तातो हावा चलिरहेको अव्यवस्थामा गैर जिम्मेवारी पुर्वक बिजुली ट्रान्सर्फमर मुनि फोहोरमा आगो लगाएको पाइएकोले ५ हजार जरिवाना गरिएको सरसफाइ अभियान को संयोजक प्रकाश खेतानले जानकारी दिनु भएको छ ।

सरसफाइमा नगरवासीहरु ले फोहर संकलन गर्न आउने गाडीहरू मा फोहोर राखीरहेको अवस्थामा जिम्मेवार सरकारी निकायले नै गैर जिम्मेवारी कार्य गरेको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८० बैशाख २७,बुधबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८० बैशाख २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद