Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संजिवनी वाटिका वृद्वाश्रममा उप-प्रमुख आलम द्वारा स्थलगत भ्रमण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २६,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज,२६ वैशाख । बाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित वाड नं ७ मा रहेको संजीवनी वाटिका वृद्धाश्रममा आज वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले स्थलगत भ्रमण गरेका हुन । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवं पुर्व मन्त्री फरमुल्लाह मन्सुरको निमन्त्रणामा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भ्रमण गरेका हुन्।

भ्रमण पश्चात उप-प्रमुख आलमले भने संजीवनी वाटिका वृद्धाश्रममा म सक्दो सहयोग गर्ने र यो वृद्धाश्रम उपयुक्त ठाउँमा रहेको ले बारा पर्सा लगायत अनय जिल्लाका वृद्धाहरुलाई पनि बास बस्न सजिलो हुनेछ भनि संजीवनी वाटिका वृद्धाश्रमका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय सह- महामन्त्री फरमुल्लाह मन्सुरलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

२०६६ सालमा शिलान्यास भएको संजिवनी वाटिका बृद्वाआश्रम हाल आएर संचालनमा आएको छ।सो वृद्धाश्रम मधेस प्रदेश कै सवभन्दा ठुलो आश्रम रुपमा रहेको छ। कम्तीमा १०० जना वृद्धाहरु रहने गरि सो आश्रम निर्माण गरिएको छ। सो आश्रमका अध्यक्ष समेत रहेका पुर्ब मन्त्री फरमुल्लाह मन्सुरले बताए ।हाल निर्माण भएको आश्रममा ८ कठाको दुरिमा रहेको छ। त्यसैगरी,आश्रममा सबै किसिमको ब्यवस्था जस्तै- स्वस्थय वातावरण, सेक्युरिटी गाड,खाना स्वास्थ्य वातावरण आदी रहेको बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख २६,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद