Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लालपर्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा टिपरको ठक्करबाट दुईजना गम्भीर रुपले घाइते भएका छन् ।

सोमबार बिहान भएको दुर्घटनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा निवासी ३५ वर्षीय गीतादेवी मली र १८ वर्षीय मिथुन मली रहेका छन् ।

गीतादेवी र मिथुन सवार ना २४ प ४१५३ नम्बरको मोटरसाइकललाई वीरगञ्ज-३० लालपर्सा चोकमै पछाडिबाट मधेश प्रदेश ०३ ००१ ख ७६७९ नम्बरको बालुवा लोड टिपरको ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुवैजना गम्भीर रुपले घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाइएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख २५,सोमबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद