Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आज मधेस प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक बस्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २४,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मधेश । मधेस प्रदेश प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक आज बस्ने भएको छ। आइतवार दिउँसो १ बजेका लागि कार्यव्यवस्था समितिको बैठक बोलाईएको मधेश प्रदेशसभा उपसभामुख बबिता कुमारी राउत (इश्वर) ले बताएकी छन् ।

बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमाथि भन्दा विभिन्न समितिहरूको बारेमा छलफल गर्ने कार्यतालिका रहेको उपसभामुखको भनाई रहेकाे छ। ‘प्रदेश सभा बैठकमा सभाभित्र रहेका विभिन्न समितिहरुको बारेमा आज छलफल गर्ने कार्यतालिका छ ।

प्रदेशको हिउँदे अधिवेशन अन्त्यकाे बारेमा पनि छलफल हुन सक्छ।’ राउतले भनिन् । मधेश प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भइसक्दा पनि हिउँदे अधिवेशन अन्त्य भएको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन
मुख्य समाचार

वीरगंजसहित बारा–पर्साका छ पालिकामा सार्वजनिक यातायात सञ्चालनको तयारी, अध्ययन समिति गठन

प्रकाशित : २०८० बैशाख २४,आईतवार
प्याब्सनद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
मुख्य समाचार

प्याब्सनद्वारा विजयादशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद