Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा : कोल्हवीमा करिब २ लाख मुल्य बराबरको सालको गोलिया बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको कोल्हबी नगरपालिका वडा न.६ टोल प्रसौना र वडा न.५ टोल सोनाभारबाट करिब दुई लाख मुल्य बराबरको काठको गोलिया बरामद गरेको छ।

बुधबार करिब ६:१० बजेको समयमा ईलाका प्रहरी कार्यालय कोल्हबी बाराका प्रहरी हवल्दार राजेश ठाकुरको कमान्ड र सशस्त्र प्रहरी बेस क्याम्प कोल्हबीका प्रहरी नायब-उपरीक्षक बिश्वनाथ यादवको कमान्डमा साथै सिहोर्वा चौकीका इन्चार्ज राम सकल महतोको कमान्डमा विशेष सुराकीको आधारमा खटिएको गस्ती टोलिले गाउँको घर पछाडीको झाडीमा लुकाइ छिपाई राखेको १०० क्युफिट सालको काठ गोलिया १० थान बरामद गरि आवस्यक कार्वाहीको लागि सब बन डिभिजन कार्यालय अन्तर्गत ककडी पोस्टमा बुझाइएको बारे ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक भोला सिङ्ग अधिकारीले जानकारी दिनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद