Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नृसिंह जयन्तीको अवसरमा निकालियो वीरगञ्जमा भव्य शोभा यात्रा, साँझ महाआरती पनि हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २१,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । भगवान नृसिंहको जन्मोत्सवमा बिहीबार वीरगञ्जमा भव्य शोभायात्रा निकालिएको छ ।

नृसिंह जयन्तिका दिन वीरगञ्ज महानगरपालि–१५ पिपरा स्थित पिपरामठमा रहेको नृसिंह भगवान मन्दिर पिपरामठ संरक्षण समितिको अगुवाइमा शोभायात्रा निकालिएको हो ।

पिपरामठ परिसरबाट निस्किएको शोभा यात्रा बाइपास सडकबाट पावरहाउस चोक, मुर्ली, घण्टाघर, माईस्थान, आदर्शनगर, घडीअर्वा, घण्टाघर, लिंकरोड, बसपार्क हुँदै पुन: पिपरामठमै पुगेर समापन भएको पिपरामठ संरक्षण समितिका अध्यक्ष रामप्रवेश कुर्मीले जानकारी दिए ।

शोभायात्रामा महिला, युवती, किशोरी, युवा, बृद्धबद्धा गरि हजारौँको सहभागिता थियो । भगवा पोशाकमा शोभायात्रामा सहभागीहरुले जय श्रीराम लेखिएका झण्डाहरु बोकेका थिए ।

नृसिंह जयन्तिकै अवसरमा बिहीबारनै साँझ साढे ६ बजे पिपरामठठ परिसरमा महाआरती पनि गर्ने कार्यक्रम रहेको अध्यक्ष कुर्मीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० बैशाख २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद