Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौं महानगरले माग्यो नगर प्रहरी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २०,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। काठमाडौं महानगरपालिकाले नगर प्रहरी माग गरेको छ। महानगरले एक सय जना नगर प्रहरी जवान माग गरेको हो।

महानगरले गत चैत १७ मा गृह मन्त्रालयमार्फत प्राप्त वैकल्पिक सूचीमा रहेकाहरूलाई पनि नगर प्रहरी बनाउन सकिने बताएको छ।

खुलातर्फ नेपाल प्रहरीका तर्फबाट २४ जवान र सशस्त्र प्रहरी तर्फबाट १४ जवान राखिनेछ। प्राप्त सूचीको योग्यता क्रमका आधारमा करार नियुक्ति दिइने महानगरले जनाएको छ।

साथै महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेशी १ जना, दलित ३ जना, अल्पसंख्यक १ जना राखिने महानगरले जनाएको छ।

गत वैशाख १० को सूचनाअनुसार निवेदन दिएका ३० जना उम्मेदवारले सात दिनभित्र नियुक्ति बुझ्न आउनुपर्नेसमेत महानगरले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख २०,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद