Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

औद्योगिक क्षेत्रमा संकट आउन नदिने उद्योगमन्त्री रिजालको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १७,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१७बैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा संकट आउन नदिन सरकार सचेत रहेको बताएका छन् । आइतबार मन्त्रालयमा पवन गोल्यान नेतृत्व अध्यक्ष रहेको बैंक तथा बित्तिय संस्था परिसंघको टोलीसंग भएको भेटमा मन्त्री रिजालले यस्तो बताएका हुन् ।

मन्त्री रिजालले अहिले समग्र मुलुककै अर्थतन्त्रमा केहि संकट देखिएपनि त्यसबाट अर्थतन्त्रलाई उकास्न सरकार लागि परेकाले नआत्तिन आग्रह पनि गरे । साथै उद्योग क्षेत्रमा देखिएका समस्या समाधानका साथै आउन सक्ने संकटबाट उद्योग क्षेत्रलाई बचाउनका लागि पनि सरकार लागि रहेकाले यसमा सरकारलाई उद्योगीहरुको साथ र सहयोगको आवश्यकता रहेको पनि उनले बताए ।

भेटका क्रममा मन्त्री रिजाललाई परिसंघको टोलीले उद्योग क्षेत्रमा रहेका विभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ क्षेत्रमा धेरै पैसा लक भएको भन्दै टोलीले त्यस्तो रकम रिलिज गर्न पहल गरिदिन आग्रह गर्दै उक्त रकम उद्योग क्षेत्रमा भित्रयाउनु पर्नेमा जोड दिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० बैशाख १७,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० बैशाख १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद