काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० कायम भएको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ९ हजार २०० मा कारोबार भइरहेको छ। तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १४१५ रुपैयाँ तोकिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस