वीरगञ्ज । सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । । भोली (सोमबार) मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा हुने भएको हो ।
सार्वजनिक बिदा भएसँगै भोलि बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् । सेयर बजार पनि बजार बन्द हुने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलिले अर्थसंसारलाई जानकारी दिएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस