Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महावीर पुनको समर्थनमा वीरगञ्जसहित देशभर प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १७,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीवाट ऐक्यबद्धता जनाउन सुरु भएको छ।

शनिबार साँझ देशको आर्थिक राजधानी वीरगञ्जस्थित घण्टाघर चोकमा पुनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै एक दर्जन भन्दापनि बढी युवाले प्लाकार्डमा लेखिएको विभिन्न नारा लिएर केही बेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवारदेखी धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीवाट क्रमशः प्रदर्शन सुरु गरेका हुन् । वीरगञ्जमा प्रदर्शन गर्ने युवाहरुले पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने माग गरे ।

‘वीरगञ्ज, इलाम, सिमरा, चितवन, नेपालगञ्ज र पोखरामा पनि अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफ्नो आन्दोलनको समर्थनमा भएका प्रदर्शनवारे जानकारी दिँदै भनेका छन्, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतकाे सरूवा, काजमा कोमल शाह आउने
मुख्य समाचार

पर्सामा एकै दिन तीन घटनाः आत्महत्या, कुटपिट र हत्या

प्रकाशित : २०८० बैशाख १७,आईतवार
वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद