Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव जिल्लामै मतदातालाई धन्यवाद दिँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई शपथ गराएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै डा. वाग्ले निर्वाचित भएका थिए ।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने आज शपथ नलिएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

“सभामुखज्यू र उहाँ (उपेन्द्र यादव)को अनुकूल समयमा पछि शपथको कार्यक्रम तय गर्नेछौँ,” उनले बाह्रखरीसित भने, “आज उहाँले नभ्याउने सूचना आएको थियो ।”

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले यादव काठमाडौंबाहिर रहेको जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद