Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवासंगठनको नेतृत्व युवा नेता दीपेन्द्र सिह पटेलले सम्हाले यता पार्टीका संगठन थप सशक्त बन्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज १५ बैशाखा । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) पर्साको संगठन बलियो बन्दै गएको छ । एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा माउ पार्टी नेकपा माओवादीको नेतृत्व कमजोर बन्दै गएपनि पार्टीको सहायक संगठन वाईसियल भने थप सशक्त बन्दै गएको छ ।

संगठनको नेतृत्व युवा नेता दीपेन्द्र सिह पटेलले सम्हाले यता पार्टीका सबै तह र तप्का नेताहरुसँग भेटघाट, छलफल, समन्वय र सहकार्यले युवा संगठन थप सशक्त बन्दै गएको हो । विचार सिद्धान्तलाई खरो रुपमा राख्न सक्ने र समाजका सबैखालका विभेदका विरुद्ध खुलेर बोल्न सक्ने युवा नेतृत्वको हातमा वाईसियल आएपछि परिवर्तनको आशा पलाएको छ ।

वाइसियलको विभन्न स्थानीय तहहरुमा संगठन निर्माण पनि जारी रहेको छ । यहि क्रममा पर्साको बहुदरामाई नगरपालिकाको वडा नम्बर ५ मा संगठन निर्माण गरिएको छ । बहुदरामाई नगरपालिका वडा नम्बर ५ डकैला बहुअरीमा शुक्रबार भएको भेलाले मूकेश कुमार सहनीको अध्यक्षतामा १५ सदस्यीय वाईसियल कमिति गठन गरेको छ ।

कमिटिको उपाध्यक्षमा आजाद अन्सारी, सचिवमा गुलाब अन्सारी, कोषाध्यक्षमा धुरेन्द्र महतो चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्णा सहनी, सन्तोष सहनी, नसरुद्दीन अन्सारी, चन्दन सहनी, अर्जुन सहनी, नेक महम्मद अन्सारी, मक्सुद अन्सारी, तब्रेज मिया अन्सारी, तनैद अन्सारी, इरसाद अन्सारी, समवकस अन्सारी रहेको वाईसियल पर्सा जिल्ला संयोजक दिपेन्द्र सिंह पटेलले जानकारी दिनुभयो ।

उहाँले संगठन विस्तार गर्ने गर्ने क्रममा सबैलाई वैचारिक रुपमा तयार गरी पार्टीको सैद्धान्तिक विचार र बहसले मात्रै अगाडि बढ्न सक्ने नीतिलाई अंगिकार गर्दै सोही अनुसार कमिटि गठन गर्दै जाने पटेलले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद