Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज ठाकुरराम क्याम्पसमा आजदेखि पठनपाठन सुचारु हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रवार आजदेखि पठनपाठन सुचारु हुने भएको छ । विभिन्न विद्यार्थी संगठनदेखि त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिले क्याम्पसका विभिन्न शाखामा गरेकाे तालाबन्दी खोल्ने सहमती भएसँगै आजदेखि पठनपाठन सुचारु हुने भएको हो ।

निमित्त क्याम्पस प्रमुख अनिल कुमार रमणले बिहिवार एक सूचना जारी गर्दै तालाबन्दी खोल्ने र पठनपाठन सुचारी गर्ने सहमती भएको जानकारी दिएका छन् ।क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्न र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले बैशाख ४ गते तालाबन्दी गरेका थिए ।

विद्यार्थी संगठनको मागका सम्बन्धमा त्रि.वि. मा पत्र पठाएर सम्बोधन गर्न पहल गरिएको निमित्त क्याम्पस प्रमुख रमणद्वारा जारी सूचनामा उल्लेख छ । उक्त सूचनाअनुसार त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिसँग पनि वार्ता भएर तालाबन्दी खोल्ने सहमती भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०८० बैशाख १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद