Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ट्याक्टर दुर्घटना हुँदा ३ जानाको मृत्यु , २ जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ११,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जानाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सोमबार राति ८:५० बजे जिल्लाको मकवानपुर मनहरी गाउँपालिका- ३ कालिदमार स्थित भित्रि सडक-खण्डमा मिलडाँडा तर्फबाट हाँडिखोला तर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार ५ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मनहरी -३ हाँडिखोला बस्ने २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय बिरमान रुम्बा र प्रबिण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उपचारका क्रममा उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । त्यस्तै हाँडिखोला बस्ने अमृत प्रजा र जोखलाल प्रजाको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० बैशाख ११,सोमबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० बैशाख ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद