बारा । बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। उनले २६ सय मतसहित अग्रता बढाएका हुन्।
त्यस्तै अग्रता लिएका जनमत पार्टीका शिवचन्द्र कुश्वाहा पछि परेका छन्। उनले २०६७ मत ल्याएर दोस्रो स्थानमा छन्।
त्यस्तै एमाले पुरुषोत्तम पौडेल ८६१ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २६९ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतसहित पाँचौं स्थानमा छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस