Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको वन कार्यलय रङ्गपुरद्वारा ८ वटा सालको काठ र साइकल बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ११,सोमबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको सब डिभिजन वन कार्यलय रङ्गपुरले साइकलसहित सालको काठ बरामद गरेको छ । सब डिभिजन वन कार्यलय रङ्गपुरबाट खटिएको गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ नजिकैको वनबाट चोरी निकासी गरी साइकलमा ल्याउँदै गरेको अवस्थामा चार वटा सालको काठ बरामद गरेको हो ।

गोलाई १५ क्युबिक फिट भएको काठ बरामद गरिएको हो । त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ को अकुवनीया टोलको जङ्गलबाट आईतबार राती १ः०० बजे क्रममा चार वटा साईकलमा लोड गरिएको अवस्थामा गस्ती टोलीले चार वटा सालको काठ बरामद गरेको छ ।

गोलाई २५ क्यु फिट भएको काठ बरामद गरेको गस्ति टोलीले जनाएको छ । बरामद गरिएका आठ वटै काठ र चार वटा साईकल सब डिभिजन कार्यलय रङ्गपुरमा ल्याएको सब डिभिजन अधिकृत कपिल देव यादवले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० बैशाख ११,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० बैशाख ११,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद