Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज – १ का वडा अध्यक्ष कुर्मी कार्यालय नआउँदा सेवाग्राही हरुको कार्य प्रभावित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ७,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी कार्यालयमा नआउँदा सेवाग्राहीहरुको कार्य प्रभावित भएको छ । वडा अध्यक्ष कुर्मी कसैलाई कार्यवाहक नदिएर वडा कार्यालयमा अनुपस्थित भएकोमा सेवाग्राहीको काम रोकिएको छ ।

शनिबार वडामा सम्पन्न सार्वजनिक सुनुवाइमा वडावासीले अध्यक्ष कार्यालयमा न आएकोमा चर्को विरोध गरेपछि नियमित कार्यालयमा आउने वाचा गरेका थिए ।

शनिबार सम्पन्न सुनवाइमा अध्यक्ष कुर्मीले आफ्नो निजी काम समेत रहेकोले आफुले कुनै प्रकारको सरकारी सेवा सुविधा नलिने बताउदै वडा कार्यालयमा नियमित आउने वाचा गरेका थिए ।

वडा अध्यक्ष नआउँदा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई, नागरिताको सिफारिस इत्यादी काम हुन नसकेको स्थानीय हरि नारायण कुर्मीले बताए ।

तीन दिन देखि आफ्नो काम छाडेर नागरिकता बनाउन का लागि वडा कार्यालयमा आइरहेको तर वडा अध्यक्ष सित भेट नभएको राजु साहले बताएका छन्।

बिधुतिय मिटर को सिफारिस का निम्ति आफु दुई दिन देखि धाइरहेको तर वडा अध्यक्ष कार्यालयमा नआउदा आफ्नो कम हुन नसकेको सुरेश गुप्ताले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८० बैशाख ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद