Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको जगरनाथपुर गाउँपालिकामा इन्टरनेट राउटर चोरी, सेवा प्रभावित

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ६,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा चोरी हुँदा सेवा प्रभावित भएको छ । अज्ञात व्यक्तिले गाउँपालिका कार्यालयस्थित रोजगार सेवा केन्द्रमा रहेको इन्टरनेटको राउटर चोरेर लागेपछि सेवा प्रभावित भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायकाअनुसार मङ्गलबार राती एकजना अज्ञात व्यक्तिले रोजगार सेवा केन्द्रको झ्यालको सिसा फुटाएर राउटर चोरेर लागेका छन् ।

राउटर चोरी गर्नुका साथै चोरले इन्टरनेटको तारसमेत काटिदिएको अधिकृत रायले बताए । इन्टरनेट नहुँदा विभिन्न कामको सिलसिलामा गाउँपालिकाको कार्यालय आएका सेवाग्राहीलाई सेवा उपलब्ध गराउन कठिनाई भएको उनले बताए ।

यस अघि १५ दिन पहिलापनि गाउँपालिकाको योजना शाखामा राखिएको राउटर चोरी भएको थियो । स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाको कामकाज प्रभावित पार्ने उद्देश्यले नै गाउँपालिबाट राउटर चोरी गर्ने र इन्टरनेटको तारहरु काटिदिने गरेका अधिकृत रायको भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८० बैशाख ६,बुधबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८० बैशाख ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद