Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतबाट बाइक चलाएर नेपाल आए अभिनेता अजित कुमार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ४,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन्। उनी भारतबाट बाइक चलाएर नेपाल आएका हुन्।

उनी धनुषाको ढल्केबरमा देखिएको राजेश्वर एमपी फेसबुक पेजमा उल्लेख छ।

उक्त पेजले एक तस्बिर सेयर गर्दै लेखेको छ, ‘लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा देखिए। उनका फिल्म भारतसँगै नेपालमा पनि चर्चित छन्।’

उनी बाइकमा नेपाल आएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनी फिल्म छायांकनको लागि नभई घुम्नका लागि नेपाल आएको बताइएको छ।

अजित कुमारको पछिल्लो समय फिल्म ‘थुनिभु’ प्रदर्शन भएको थियो। उनी अभिनेताका साथै कार रेसर पनि हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० बैशाख ४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० बैशाख ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद