Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जगरनाथपुरमा वडा कार्यालय, बर्थिङ सेन्टर र प्रयाेगशालाकाे मन्त्री रिजालले गरे उदघाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ४,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ विजवनियामा नवनिर्मित वडा कार्यालय भवन, बर्थिङ सेन्टर र जन स्वास्वास्थ्य प्रयाेगशालाकाे नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उदघाटन गरेका छन् ।

मन्त्री रिजालले एक कार्यक्रमकाे बिच नै वडा कार्यालय, बर्थिङ सेन्टर र प्रयाेगशालाकाे उदघाटन गरेका हुन् । गाउँपालिका कार्यालयले निर्माण सम्पन्न गरेकाे तीनै याेजनाकाे कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री रिजालले उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री रिजालले गाउँपालिकाकाे शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा सुधार जरुरी रहेकाे वताए । उनले त्यसकाे लागि नेपाल सरकारकाे तर्फबाट हुने सहयाेग गराउने प्रतिवद्धता समेत जनाए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वडा कार्यालय संचालनमा अब सहज हुनुकाे साथै बर्थिङ सेन्टर र प्रयाेगशालाबाट स्थानियले सहजै सेवा पाउने वताए । उनले आफ्नाे कार्यकालमा शिक्षा र स्वास्थ्यकाे अवस्था सुधार गरेर छाडने वताए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाअधिबेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, कांग्रेस पर्साका प्रवक्ता रमेश पान्डे, जिल्ला सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सचीव बालिस्टर अहमद, मन्त्री रिजालका स्वाकिय सचिव राकेश यादव, प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्द राय, वडाध्यक्ष सुभाष यादव लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० बैशाख ४,सोमबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद