Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नयाँ वर्षको आगमनसँगै रोजगारीको श्रृजना गर्न र उद्योग विकासमा ध्यान दिनु अहिलेको आवश्यकता : मन्त्री रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ : उधोग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले सम्वत २०८० को आगमनसँगै विकास र समृद्धिको पाइला अगाडि बढाउन केन्द्रित रहने प्रतिबद्धता जनाउँदै नव वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

मन्त्री रिजालले सम्वत २०७९ मा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले दिएको अभिभारा र मतले लोकतान्त्रिक(वाम गठबन्धनको काँधमा मुलुकको जिम्मेवारी रहेको बताउनु भयो ।जनमतकै आधारमा बनेको लोकतान्त्रिक(वाम गठबन्धनले मुलुकको बृहत्तर विकास र जनजीबिकामा सफलता पाउनु पर्ने रहेको बताउदै जनताले दिएको जिम्मेवारी पूरा गर्ने दायित्व आफुहरुमा रहेको स्पष्ट पार्नु भएको छ ।

मन्त्री रिजालले शुभकामना सन्देशमा नयाँ वर्षको आगमनसँगै रोजगारीको अवसर श्रृजना गर्न र उद्योग विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । नेपालमा समेत विश्वव्यापीरुपमा देखिएको आर्थिक संकटको असर परेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जनताको जीवन उकास्नका निमित्त आफु क्रियाशील रहेको स्पस्ट पार्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०८० बैशाख १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद