Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुबोध गुप्ता केन्द्रीय सदस्यमा पुनः निर्वाचित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ३०,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुवोध गुप्ता केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनुभएको छ ।

गुप्ताले ७५ मत ल्याएर विजयी हुनुभएको हो । उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगततर्फ उम्मेदवारी दिनुभएका गुप्ता दोश्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँ यसअघिको कार्यसमितिमा पनि वस्तुगततर्फ निर्वचित हुनुभएको थियो ।

जिल्ला नगरतर्फको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका गणेश लाठ भने पराजित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर सदस्यमा उमेशलाल श्रेष्ठ प्यानलको वर्चश्व देखिएको छ । यसअघि वस्तुगतमा पनि उमेशलालकै वर्चश्व कायम भएको थियो ।

हिजो भएको निर्वाचनको मतपरिणाम अनुसार महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी हुनु भएको छ । निर्वाचित वैद्य रामचन्द्र संघईको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । उहाँले ४३ मत प्राप्त गर्नुभएको छ । यस्तै अन्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ पक्षका दिनेश श्रेष्ठले ३४ मत पाएर पराजित भएका छन् ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनु भएको छ । ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट निर्वाचित हुनुभएको हो । हेमराज ६१ मत ल्याई निर्वाचित हुँदा अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ मात्र प्राप्त गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ चैत्र ३०,बिहीबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ चैत्र ३०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद