Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश : काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कालोमासो दल्ने ठेकेदार पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २९,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर,२९ चैत । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँधेर कालोमोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । चैत २३ गते बिहान ३४ वर्षीय मिश्रले नदाफलाई पोलमा बाँधेर अमानवीय व्यवहार गरेका थिए ।

मिश्रलाई नियन्त्रणमा लिएर अपमानजनक तथा अमानविय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । मिश्रले नदाफमाथि गरेको अमानवीय गतिविधिको भिडियो सामाजिक सञ्जालबाट थाहा पाउपछि पीडितका हजुरबुबा गफुर नदाफले सोमबार दिएको जाहेरीको आधारमा सोहि दिन प्रहरीले कृष्ण मिश्रलाई नियन्त्रणमा लिई जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।

यस्तो थियो घटना :

लोहारपट्टी नगरपालिका ६ स्थित लोहारपट्टी चोकमा बन्दै गरेको शिव आश्रममाको को जिम्मा पाएका ठेकेदारले नदाफलाई काममा लगाएका थिए । नदाफले काम गरेको ज्यालासहितको हिसाव मिश्रसँग पटक पटक मागे तर दिएनन् ।

ठेकेदारले ज्याला नदिएको झोकमा नदाफले आफ्नो पारिश्रमिक बराबर फलाम काट्ने मेसिन र पंखा लिएर आए । त्यसको बदालामा मिश्रले उनलाई घरमै बोलाएर कुटपिट गर्दै लोहारपट्टी चोकमा लगेर पोलमा हात बांधी कालोमोसो दली कुटपिट गरेको स्थानीयको भनाइ छ ।

यता प्रहरीले दिएको जानकारी अनुसार नदाफले मेसिन चोरेको निहुमा उनीसँग अपमानजनक तथा अमानवीय व्यवहार गरेको प्रारम्भिर जानकारी रहेको जनाएको छ । नदाफको कपालसमेत मुण्डन गरि नगरभरि घुमाइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद