Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बैंकको ब्याजदर बढी भएकाले लगानीको वातावरण बिग्रियो : अर्थमन्त्री महत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल बैंकको ब्याजदर बढी भएकाले लगानीको वातावरण बिग्रिएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अब मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला समेत भएको धारणा राखे।

‘अहिले अवस्था राम्रो हुँदैछ, रेमिट्यान्स पनि बढेको छ। तर बजारमा मन्दीको अवस्था भने कायमै छ। कोभिड-१९ पछि अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले यस्तो भएको हो।’ अर्थमन्त्री महतले भने।

उनले अब राष्ट्र बैंकको नीति परिवर्तन गर्न तथा निक्षेप र कर्जाको ब्याजदर घटाउन छलफलमा भइरहेको समेत बताए। साथै महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि सरकारले तयारी थालेको उल्लेख गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र २८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद