Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले सुरु गर्यो पुर्व बजेट छलफल 

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २६,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगर पालिकाले आगामी आर्थिक वर्षको लागि सरोकारवाला सित पुर्व बजेट छलफल सम्पन्न गरेको छ । स्थानीय तहको योजना तर्जुमा गर्न आर्थिक वर्ष २०८०/०८१ को योजना तथा बजेट तर्जमा सम्बन्धमा पुर्व बजेट छलफलमा सरोकारवालाले शिक्षा , स्वास्थ , पुर्वाधारमा बढी प्राथमिकता दिनु पर्ने बताए ।

बजेट उत्पादनमुलुक र व्यवहारिक हुनुपर्ने मा सरोकारवालाले जोड दिएका छन् । गैरसरकारी संस्था र सहकारी संस्थाले आफ्नो श्रोतले गर्ने कार्य र कार्यक्रमको पुर्व जानकारी बैशाख २५ गते भित्र महानगर पालिकालाई गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनु भयो ।

प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख राजेश मान सिंहले बीरगन्जको समग्र विकास गर्न बीरगन्ज महानगर पालिका सबै गैरसरकारी संस्था , सहकारी संस्था सित हातोमालो सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नगर उप प्रमुख इम्तियाज आलम , वडा अध्यक्षहरु, बीरगन्ज उघोग वाणिज्य संघ, सहकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
उपनिर्वाचनको मनोनयन आज
मुख्य समाचार

निर्वाचन खर्च पारदर्शी बनाउने आयोगको कडाइ: छुट्टै खाताबाट मात्र आर्थिक कारोबार

प्रकाशित : २०७९ चैत्र २६,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद