Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुस्लिम पत्रकारहरु संगठित, मन्सुरको खानको अध्यक्षतामा मुस्लिम पत्रकार संघ गठन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २३,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका मुस्लिम पत्रकारहरु संगठित भएका छन् । बुधबार वीरगञ्जमा एक कार्यक्रम आयोजना गरी उनीहरुले मुस्लिम पत्रकार संघ गठन गरेका छन् ।

मन्सुर मियाँ धुनियाँको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा आविद हुसेन, सचिवमा सजाद हवारी, सहसचिवमा अब्दुल कैश मियाँ तेली, कोषाध्यक्षमा सबाना खातुन लगायत रहेका छन् ।

यस्तै सदस्यहरुमा अकबर हवारी, वासिम हुसेन, जाकिर मियाँ तेली, रासीद आलम, शेख मखदुम जहानगस्त, नुर आलमसहित ११ सदस्य रहेका छन् ।

यस्तै संघको वरिष्ट सल्लाहकारमा लालबाबु शेख, सल्लाहकारमा महम्मद सदाब मियाँ तेली, हामिद मियाँ धुनिया, आश महम्मद मियाँ, आसिक मियाँ अंसारी, ज्यासुद्दीन मियाँ देवान लगायत रहेका छन् ।

यस्तै संघको साधारण सदस्यमा अजहर मियाँ हवारी, रोशनी हुसेन, शेख सज्जाद हुसैन, मो. असलम रहेको संघका उपाध्यक्ष आविद हुसेनले जानकारी दिए ।

संघको मुख्य कार्यालय वीरगञ्ज रहने पनि उनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा
मुख्य समाचार

जंगली जनावरको समस्या सदनसम्म पुर्‍याउने प्रतिबद्धतासहित रास्वपा बारवा टाडीमा

प्रकाशित : २०७९ चैत्र २३,बिहीबार
“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा
मुख्य समाचार

“पुराना नेताजस्तै नबन्नुहोस्” — चोरनी गाउँमा रामकिशोर सिंहप्रति स्थानीयको भरोसा

प्रकाशित : २०७९ चैत्र २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद