Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जबाट प्रहरीले दुइ करोड भन्दा बढि मुल्यको सामान सहितका दुईवटा ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राजश्व छलेर भित्रयाइएको आशंकामा वीरगन्जबाट प्रहरीले दुइ करोड भन्दा बढि मुल्यको सामान सहितका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक स्थित सडकखण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाख भन्दा बढि मुल्यका सामान लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जादैै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा दुवै ट्रकबाट श्रृंगारका सामाग्री, हार्डवेयर, औषधी र लत्ताकपडा गरि २ करोड २६ लाख ८ सय २३ रुपैया मुल्यको सामान बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

ती दुवै ट्रकमा बिलबिजक भन्दा बढि मुल्यको सामान भेटिएपछि मालसामान सहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जानकारी पनि उनले दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद