Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा बोलेरो पल्टिँदा चालकको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २२,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा बोलेरो पल्टिँदा चालकको मृत्यु भएको छ । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर १ स्थित जगतिया टोलमा पर्ने हुलाकी राजमार्ग सडकखण्डमा बोलेरो गाडी पल्टिँदा चालको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नम्बर ५ क्षेत्रीलाइन निवासी ३५ वर्षीय नकुल पौडेल रहेको प्रहरीले जनाएको छ । हुलाकी राजमार्ग सडकखण्डमा बि आर ०१ पिए २८७६ नम्बरको भारतीय बोलेर गाडी गएराती आफै अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परेर गम्भिर रुपले घाईते भएका पौडेललाई उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लागिएको थियो । त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

बोलेरोमा सवार रहेका व्यक्तिहरुको विषयमा प्रहरीले जानकारी गराएन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग
मुख्य समाचार

भेट्रान सिटी क्लबद्वारा छात्रावासका बालबालिकालाई सहयोग

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा
Uncategorized

पूर्ण खोप सुनिश्चितता दिगोपनाका लागि पर्सा घोषणा

प्रकाशित : २०७९ चैत्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद