Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुरमा बुधवारबाट गायत्री महायज्ञकाे भव्य आयाेजना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बारा, २१ चैत । बाराको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञकाे भव्य आयाेजना हुँन लागेकाे छ ।

जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढाेका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारकाे तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञकाे आयाेजना हुँन लागेकाे हाे ।

साे अवसरमा बुधवार बिहान ७ बजे देखि शाेभायात्रा सहिँत कलश यात्रा निकालिने जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह साेनारले बताए ।

चार दिन सम्मका लागि आयाेजना हुँन लागेको महायज्ञकाे पहिलाे दिन शाेभायात्रा सहिँत कलश यात्रा निकालिने छ, भने बिहिवार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन हुँने अध्यक्ष साेनारले बताए ।

त्ययैगरी, प्रत्येक दिन बेलुकी ५ बजेकाे संध्या आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यकाे मुखारविन्दबाट संगीतमय प्रवचन गरिने आयाेजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ चैत्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद