Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्तित्व उमाशंकर द्विवेदी ’दधिची’को निधन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १८,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ चैत । भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य उमाशंकर द्विवेदी ’दधिची’को असमायीक निधान भएको छ ।

भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्तित्व रुपमा परिचित द्विवेदीको निधनले नेपालको भोजपुरीया साहित्य र संस्कृतिमा अपूरणीय क्षति भएको छ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरी निवासी ६८ बर्षिय द्विवेदीको शनिबार दिउँसो निधन भएको हो। द्विवेदीको उपचारको क्रममा मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा दिउँसो साढे ३ बजे तिर निधन भएको परिवारिक स्रोतले जनाएको छ।घरमा ह्रदयघात भए पश्चात बयोधा मेडिसिटी अस्पतालमा निधन भएको जनाइएको छ। द्विवेदीले भोजपुरी भाषमा विदागिरी खण्डकाव्य, चुरइन कथा संग्रह, हमरा गाँव के लोग उपन्यास लगायत केहि नेपाली तथा भोजपुरी भाषामा अनुवादीत एक हजार भन्दा बढी स्तम्भ÷लेख प्रकाशित भएका छन्। नेपालीय भोजपुरी साहित्यको पहिलो खण्डकाव्यको द्धिवदीले प्रकाशन गर्नु भएको थियो।द्विवेदीको आइतबार बिहान ११ तिलावे नदीमा अन्त्येष्टि गरिने उहाँका जेठा सुपुत्र राधेश्याम द्विवेदी जनाउनु भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०७९ चैत्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद