Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको कालिकामाई गाउँपालिकाबाट लागु औषध चरेश सहित १ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१३ चैत । पर्सा प्रहरीले पर्साको कालिकामाई गाउँपालिकाबाट लागु औषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।

कालिकामाई गाउँपालिका वडा नं. १ तिनडुबिया बस्ने बर्ष ३८ का बृजेश प्रसाद कुर्मीलाई उनको घर भित्र लुकाई राखेको लागु औषध चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

कुर्मीको घरमा लागु औषध चरेश लुकाइ राखेको भन्ने सूचनाको आधारमा इलका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीषक मोहन बिक्रम केसीको कमाण्डमा खटीएको प्रहरीले उनको घरमा खानतलासी गर्दा झण्डै १० केजी चरेश बरामद गरेको प्रहरी नायव उपरिक्षक गिरीले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका बृजेश प्रसाद कुर्मीलाई लागु औषध मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई जिल्ला अदालत पर्साबाट अनुसन्धानका लागि ४ दिनको म्याद थप भएको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०७९ चैत्र १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद