Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपालगन्जबाट ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ८,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

दैलेख । नेपालगन्जबाट ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दैलेखको गुराँस गाउँपालिका – ४ तालपोखरीस्थित सुर्खेत दैलेख सडक खण्डमा भे १ क २२०१ नम्वरको ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सडकको माथिल्लो मोडबाट करिब १५० मिटर तल तल्लो मोडमा ट्रक खस्दा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

ट्रक चालक अन्दाजी ३०-३१ वर्षीय कृष्ण चौधरी, २५-२६ वर्षका लक्षिराम चौधरी र २२-२३ वर्षका विष्णु चौधरीको मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सहचालक प्रकाश कुमाई भने सकुशल छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ चैत्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद